June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिए

काठमाडौं- गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेको स्वास्थ्य निर्देशनालय कास्कीले…

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जना कोरोना संक्रमित थपिए , १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जना कोरोना संक्रमित थपिए , १५ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३९ हजार…

  • पहिरोमा परी पाँच घर पुरियो

    पहिरोमा परी पाँच घर पुरियो

    अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् । परिवारका अन्य पाँच सदस्य सकुशल...

  • पर्वतमा पहिरोः चारवटा घर पुर्‍यो, एक जना बेपत्ता

    पर्वतमा पहिरोः चारवटा घर पुर्‍यो, एक जना बेपत्ता

    पर्वत - बागलुङको जैमिनीनगरपालिका–१ कुश्मीशेरा,टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन्। बागलुङ–कुश्मीशेरा सडक माथिबाट आएको पहिरोमा पुरिएका दाटुनीबोटका ७० वर्षीय हरीकृष्ण पौडेल अझै फेला परेका छैनन्‌। उनको परिवारका अन्य तीन जना सदस्यले भने भागेर ज्यान जोगाएका स्थानीयले...

  • नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त...

  • रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

    रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

    चितवन- रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै...

  • आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । त्यस्तै...

  • ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

    ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

    बागलुङ - जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ। बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो। अन्दाजी २३ वर्षिय पुरुषको शव वडिगाड...