April 14, 2025, Monday
२०८२ बैशाख १, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

मुलुकका विभिन्न ४ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सर्तक रहन आग्रह

मुलुकका विभिन्न ४ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सर्तक रहन आग्रह

काठमाडौँ- अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो र…

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २०७ थियो । मन्त्रालयका…

  • नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

    नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा...

  • नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त...

  • ‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

    ‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

    बागलुङ-घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए। गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने। पहिले ढोरपाटन जाने...

  • राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ। मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर...

  • गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

    काठमाडौं–गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।   पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्। त्यसैगरी तनहुँमा...

  • ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत

    ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत

    बाग्लुङ - बाढी र पहिरोमा परी मृत्यु भएको ढोरपाटन नगरपालिका–९ बोबाङका १४ मध्ये चारजनाको सनाखत भएको छ। बुधबार राति आएको पहिरोमा परी अझै २४ जना बेपत्ता छन्।   प्रहरी नायब उपरीक्षक राजेनद्र रेग्मीका अनुसार फेला परेका १४ शवमध्ये ढोरपाटन नगरपालिका–९...

  • यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    काठमाडौं - मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका...