May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कर्णाली

कोरोनाबाट आज थप १४ जनाको मृत्यु

कोरोनाबाट आज थप १४ जनाको मृत्यु

काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज ४ महिला र १० पुरुषको मृत्यु भएको छ…

कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला…

  • मुगुमा पहिरो,लाखौँको क्षति

    मुगुमा पहिरो,लाखौँको क्षति

    भदौ १४, मुगुको खत्याड गाँउपालिकामा रहेको एक प्रसुति गृहमा पहिरोले बगाउँदा लाखौँको क्षति पु¥याएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अविरल वर्षा सँगै आएको बाढी–पहिरोले प्रसुति गृहमा रहेका विभिन्न औजार उपकरण, स्वास्थ्य सामग्रीसहित अन्य गरी...

  • सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    दैलेख - ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ। दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन्। गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी...

  • कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • आज थपिए ९२७ कोरोना संक्रमित

    आज थपिए ९२७ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • आज थप १,१११ जनामा कोरोना पुष्टि

    आज थप १,१११ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...