नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला
लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् । एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ...