May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मध्यपूर्व एसिया

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमान गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमान गठन

काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ। गत मार्च २२/२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औं महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको थियो। नयाँ नेतृत्वको योजना अनुरुप…

कतारमा युमा साम्याे महासभा गठन

कतारमा युमा साम्याे महासभा गठन

दाेहा । याक्थुङ लिम्बु जातिको माैलिक पहिचान र आदिमकालदेखिकाे संस्कार संस्कृति जाेगाउन भन्दै कतारमा रहेका अभियन्ताहरूले युमा साम्याे महासभा गठन गरेका छन् । गत शुक्रबार २९ अप्रैल २०२२ का दिन वैदेशिक रोजगारको सिलसिलामा क़तारमा कार्यरत याक्थुङ (लिम्बु) हरुको भेलाले प्रेम आङबुहाङको सम्योजकत्वमा युमा साम्याे महासभाकाे समिति गठन गरेकाे छ । कार्यक्रमलाई घनेन्द्र चेम्जोङले संयाेजन गरेका…

  • कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन

    कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन

    कुवेत । कलेजो क्यान्सरको उपचाररत गुरुङ्गलाई पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। गरामणी-९ झापा घर भएका गुरुङ कुवेतमा घरेलु कामदारको रुपमा...

  • नेपाल-कुवेत कूटनीतिक  स्थापनाको ५० औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    नेपाल-कुवेत कूटनीतिक स्थापनाको ५० औ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    कुवेत । नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा आज रक्तदान कार्यक्रमको आयोजना गर्‍याे । उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कुवेतको...

  • इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा...

  • गैरकानूनी रूपमा ओमानमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

    गैरकानूनी रूपमा ओमानमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर

    मस्कट(ओमान) । ओमानमा भिसा लगायतका आधिकारिक कागजात बिना काम गरिरहेका तथा रोजगारदाताको सम्पर्क बाहिर रहेका नेपालीहरूलाई नेपाल फर्कने अवसर रहेको नेपाली दूतावास ओमानले जनाएको छ । ओमानको श्रम मन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार ओमानमा विभिन्न समय देखि भिसा नवीकरण...

  • लिम्बुवान कतारले मनायो बलिहाङ तङ्नाम र अन्य   पर्वहरू

    लिम्बुवान कतारले मनायो बलिहाङ तङ्नाम र अन्य पर्वहरू

    दोहा/कतार । लिम्बुवान कतारले बलिहाङ तङ्नाम लगायत नेपालीहरूको सम्पूर्ण पर्वहरू मनाएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको सांस्कृतिक विभागद्वारा गत शुक्रबारका दिन नेपालीहरुको महान चाडपर्वहरु बलिहाङ तङनाम, दिपावली, म्हःपुजा (नेपाल संवत्), छट पर्वको अवशरमा अलखोर स्थित रस मत्बख...

  • लिम्बुवान साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुने

    लिम्बुवान साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुने

    दमाम  । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको तेस्रो केन्द्रिय अधिबेशनको तयारी पुरा भएको छ । आगामी नोभेम्बर १९ शुक्रबार का दिन अन्नपूर्ण रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । उक्त अधिबेशनको लागी कार्यवाहक अध्यक्ष बसन्त चेन्जि माबो संयोजक रहेका छन्...