May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

कतारबाट १३८ नेपाली स्वदेश फकिैदैँ

कतारबाट १३८ नेपाली स्वदेश फकिैदैँ

दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४० औं उडानबाट १३८ जना नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ७ महिलासहित १३८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए । स्वदेश…

कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

आश्विन ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत…

  • भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

    भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

    भाद्र ३०, एजेन्सी । भारतीय संसदमा पहिलाेपटक ‘गाेर्खा जनजाति’ काे मुद्दा उठेकाे छ । कोरोना महामारीका कारण लामै समय स्थगित भए पहिलोपटक सुरु भएको भारतीय संसदकाे मनसुन सत्रमा दार्जिलिङका ‘गाेर्खे सांसद’ राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज...

  • मानव ओसारपसारमा संलग्न व्यक्ति कन्सुलरको दौडमा

    मानव ओसारपसारमा संलग्न व्यक्ति कन्सुलरको दौडमा

    भदाै २७, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोल्याण्डका लागि सदस्य डा बोधराज सुवेदी मानव ओसारपसारमा संलग्न रहेका व्यक्ति यतिखेर कन्सुलर (वाणिज्यदूत) बन्ने दाैडमा लागेका छन् । गैरआवासीय नेपाली संघ पोल्याण्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै कार्यक्रमको लागि नेपालबाट केही व्यक्ति...

  • कोरियामा २५ लाखले रोजगारी गुमाए

    कोरियामा २५ लाखले रोजगारी गुमाए

    सोल- नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको...

  • Left-wing Vs Right-wing: where do you incline?

    Left-wing Vs Right-wing: where do you incline?

    UK – Determined for Conservatives to win, I posted my picture with a caption ‘Vote Conservative’. Beneath the image, with a lot of comments, the genuinely puzzled inquiry but more often an implied; ‘Why the hell are you posing as a...

  • अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

    अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

    दोहा- कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् । कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली...

  • साउदीमा अलपत्र नेपालीलाई सहज स्वदेश फिर्ता गर्न एनआरएनएको माग

    साउदीमा अलपत्र नेपालीलाई सहज स्वदेश फिर्ता गर्न एनआरएनएको माग

    दोहा- साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकहरुको सहजरूपमा स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनए नेपाली दूतावासलाई आग्रह गरेको छ । श्रमिकले चाहेर पनि विभिन्न कारणले नेपाल फर्कन नपाएका हजारौँ नेपालीहरूले सास्ती भोग्नु परेको भन्दै एनआरएनए साउदीले नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएको छ...

  • सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

    सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

    भाद्र २४, एजेन्सी । साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका...