May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

लण्डन। जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा बिघटनको निन्दा गरेको छ । हिजो डिसेम्बर २० मा एक वक्तव्य जारी गर्दै समितिका कार्यवाहक सभापति महेश कुमार दहालले “प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको उक्त कदम असंवैधानिक र पाँच बर्षका लागि पाएको जनादेशको ठाडो उल्लंघन” भनेका छन् । “नेपालको राजनीति परिवृत्तमामा आज घटेको घटना र…

थारूरुमाथि लगाइएको मुद्दा र फैसलाको नेफिन यूकेद्धारा बिरोध

थारूरुमाथि लगाइएको मुद्दा र फैसलाको नेफिन यूकेद्धारा बिरोध

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले नेपालमा थरूहट आन्दोलनको क्रममा टिकापूरमा भएको हत्याकाण्डका लागि अदालतले गरेको फैसला न्योचित नभएको भन्दै एक प्रेस वक्तब्य जारी गरेको छ । सन् २०१५ को अगस्ट २४ मा पश्चिम नेपालको टीकापुरमा भएको घट्नामा सङ्लग्न भएको आरोपमा हाल थुनामा रहेका थरूहट नेता–अभियन्ताहरूमाथि पुनः गत २०७७ पुस २…

  • राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    पोखरा - पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न...

  • बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    बहराइन दूतावासद्वारा समाचारको सत्यतथ्यप्रति सचेत हुन अनुरोध

    काठमाडौँ - ‘नेपाल टाइम्स’ अनलाइन पत्रिकामा एनआरएन बहराइनलाई उद्धृत गर्दै मङ्गलबार प्रकाशित समाचारप्रति बहराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी गलत समाचारको सम्प्रेषणले दुई देशबीचको श्रम सम्बन्धमा असर पर्नसक्ने जनाउँदै समाचारको सत्यतथ्यप्रति...

  • Hit Kaji Gurung becomes the 10th President of Tamu Dhee UK

    Hit Kaji Gurung becomes the 10th President of Tamu Dhee UK

    London. Tamudhee UK has elected Hit Kaji Gurung as its new president.  The Senior Vice President of the association, who was in waiting to lead the organisation for some time, was elected unopposed along with all 28 crew members.  Similarly,...

  • युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

    युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

    १३ डिसेम्बर, केन्ट(यूके) ÷ बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पुर्याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयहरूमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व...

  • नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

    नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

    १२ डिसेम्बर, लन्डन(यूके) ÷ यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बुले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियर्स अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो । बेलायतको...

  • सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

    सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

    १० डिसेम्बर, रानीपूल (पूर्व सिक्किम) - आदिवासी याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासोक तङ्नामको अवसरमा सिक्किममा पाँचौ चासोक महोत्सव सुरु भएको छ । कोभिड महामारीका बावजुद समुदायले उत्सवमार्फत् चासोक धुमधामका साथ मनाउँदै गरेका हुन् । बिहीबार पूर्व सिक्किमको...

  • नेफिन यूकेद्धारा स्वयम्भू क्षेत्रको अतिक्रमणको विरोध

    नेफिन यूकेद्धारा स्वयम्भू क्षेत्रको अतिक्रमणको विरोध

    लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नेपाल सरकारलाई काठमाडौंको चक्रपथ बिस्तारको क्रममा विश्व सम्पदामा सुचिकृत स्वयम्भुनाथ क्षेत्रमा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सिमा स्तम्भ र त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मुर्ति सहितको स्तुपा (साङ्गे तोङकु)...