May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

भोला लामिछाने– गैरआवासीय नेपाली संघ इतिहासमै पहिलो पटक विवादित बनेको छ । अध्यक्ष कुमार पन्तले नेतृत्व लिएको करीव १३ महिनालाई हेर्ने हो भने १४ असफलता हात पारिसकेका छन । १७ बर्षदेखि सबै नेपालीको  साझा संगठनका रुपमा हुर्किदै गएको नेपाली डायस्पोराको चौतारी एनआरएनएलाई असफल संस्था घोषणा गर्न मात्र वाँकी छ । १. प्रवासका राजनीतिक संघ संस्थासँग…

‘भक्तगुरुङ–सिंखडा मनोनयन शुल्क झ्वाम् काण्ड’ आजबाट अर्को चरणमा

‘भक्तगुरुङ–सिंखडा मनोनयन शुल्क झ्वाम् काण्ड’ आजबाट अर्को चरणमा

“राजनीति गर्नेहरुले जे बोल्छन् त्यो गर्दैनन् र जे गर्छन त्यो भन्दैनन्” भन्ने कुरा एनआरएनए यूकेका आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले सावित गरिदिएका छन् । एनआरएनए केन्द्रको सदस्यको रुपमा मनोनित भएपछि एनआरएनए यूकेलाई बुझाउनु पर्ने दस्तुर तीन हजार पाउण्डको दायित्व छल्न खोजेपछि सिलौटी टाइम्स लगायत युरोपका अन्य नेपाली अनलाइनहरु उनीहरुका पिछा लागेका छन्…

  • ओझेलमा बसेर समाजसेवा गर्न रुचाउने राजन खकुरेल

    ओझेलमा बसेर समाजसेवा गर्न रुचाउने राजन खकुरेल

    लण्डन।काठमाडौँ विश्वविद्यालय बाट जनरल मेडिसिन सकाएर २०१० मा बेलायत प्रवेश गरेका खकुराल आफ्नो व्यापार व्यवसाय संगै समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । एनआरएनए यूके युथ लिडर अवार्ड बाट सम्मानित खकुराल काठमाडौंमा सम्पन्न हुने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा...

  • बेलायती नेपाली स्रष्टाहरूले इतिहासलाई युद्ध साहित्यमार्फत् सम्झे

    बेलायती नेपाली स्रष्टाहरूले इतिहासलाई युद्ध साहित्यमार्फत् सम्झे

    अमित थेबे, ७ नोभेम्बर, लन्डन(यूके) । बेलायत यतिबेला दोस्रो लकडाउनमा छ । कोरोना महामारीका कारण जनजीवन असामान्य छ । विषम परिस्थितिमा समेत युद्धका विविध पक्षहरूलाई सम्झँदै बेलायतमा रहेका नेपाली सर्जकहरूले आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् । पप्पी डेको पूर्वसन्ध्यामा...

  • बढ्यो रेमिट्यान्स, साउनमा मात्रै ९२ अर्ब ७१ करोड भित्रियाे

    बढ्यो रेमिट्यान्स, साउनमा मात्रै ९२ अर्ब ७१ करोड भित्रियाे

    आश्विन १०, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि रेमिट्यान्समा कोभिड–१९ को असर परेको छैन । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो...