April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । मन्त्रालयका अनुसार यसअघि आइतबार हिजो ७ जनाको मृत्यु भएको थियो । यसअघि शनिबार ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु…

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ थियो ।

  • मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

    मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

    काठमाडौं-ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि पक्राउ परेका ६ जनामा कोरोना संक्रमण देखिएको छ। पक्राउ परेका १९ जनामध्ये ६ जनाको पिसीआर जाँच गराउँदा कोरोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ...

  • नेकपाका दुई अध्यक्षबीच छलफल, स्थायी कमिटी बैठक २६ गते

    नेकपाका दुई अध्यक्षबीच छलफल, स्थायी कमिटी बैठक २६ गते

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बजे बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीका सञ्चार...

  • कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    कोरोनाबाट मृत्यु हुनेको शवबाट अंग झिकिन्छ भनेर भ्रम फैलाउने व्यक्ति पक्राउ

    काठमाडौं –  कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो...

  • चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते...

  • नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

    नागरिकता ऐन संशोधन विधेयकमा ऐन मिचिएको तथ्य प्रशस्त

    भाद्र २२, काठमाडाैं । नागरिकता ऐन २०६३ को संशोधन विधेयक अहिले संसदीय समितिमा छलफलको क्रममा छ । विवाद रहेकै कारण हालसम्म ऐन संशोधन हुन सकेको छैन । तर, भएकै ऐन कार्यान्वयनमा पनि प्रश्न उठ्न थालेको छ । ऐन मिचिएका कतिपय...

  • हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    हलिया मुक्ति घोषणाको १२ वर्षमा पनि हलियाको जीवनस्तर फेरिएन

    भाद्र २२, डडेल्धुरा । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गर्‍याे । हलिया मुक्तिको घोषणापछि हलियाहरुमा आफ्नो जीवन परीर्वतन हुने आशा पलायो । तर हलिया मुक्तिको घोषणा भएको १२ वर्ष वित्दा पनि उनीहरुको समस्या जस्ताको त्यस्तै छ...