April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

भदौ २३, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले पत्रकारलाई धम्किपूर्ण अभिव्यक्ति दिएको प्रति नेपाल प्रेस युनियन चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियन शाखाले पत्रकारलाई दिएको भभिव्यक्ति प्रति आपत्ति जनाएको हो । सोमबार न्यूज २४ कर्मी केदार शर्माले युरिया मलमा कालोबजारी भएको घटनाप्रति बुझ्न टेलिफोन गर्दा प्रजिअ…

नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने मेयर फोरमको निष्कर्ष

नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने मेयर फोरमको निष्कर्ष

भदौ २३, काठमाडौं उपत्यकाका नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । आज काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने ठहर…

  • काँग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

    काँग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

    काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक काेइरालालाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थमा सामान्य समस्या भएपछि साेमबार राति नै उनको स्वाव संकलन गरिएको थियोे ।उनलाई काेराेना भाइरस संक्रमण पुष्टि भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले पुष्टि गरे...

  • कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । मन्त्रालयका सोमबार (हिजो) ४ जना महिला र ७...

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

    भदौ २३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...

  • आज थप ९०२ जनामा कोरोना पुष्टि

    आज थप ९०२ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना  संक्रमण

    पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण

     भदौ २३, मुलुकमा थप ९ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४८ हजार १...

  • बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

    बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

    भदौ २३, बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभलाई बेलारुस–युक्रेन सीमाबाट पक्राउ गरेको छ ।स्थानीय मिडियाका अनुसार मारियालाई मंगलबार बिहान युक्रेनको सीमाबाट नियन्त्रणमा लिएको हो । मारिया अगस्टको चुनावमा राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई चुनौती दिन सामेल हुने तीन महिलामध्ये एक हुन्। सरकार विरोधी प्रदर्शनको...

  • पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...