April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

काठमाडौं  – रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।  सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।  एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनलई हिजो मात्रै अस्पतालले भीम अस्पताल रिफर गरेको प्रजापतिको…

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

चितवन – भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्।  भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो। केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान…

  • अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

    अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

    दोहा – कोरोना भाइरसको महामारीले समस्यामा परेका विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट ५ उडान तय भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अगष्ट २८ र ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान गर्ने सुनिश्चित भएको छ ।...

  • बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर...

  • अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल...

  • साहिल, सूर्या र क्रिजनकाे छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक

    भाद्र ८, काठमाडाैं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन् । एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक गरिएको हो। https://youtu.be/C7T94cRTjhM चलचित्रमा साहिल...

  • सिराहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

    सिराहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

    भाद्र ८, विराटनगर । सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका...

  • कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

    भाद्र ८, काठमाडौं । प्रदेशमा संघीय सरकारका मूख्य सचिवको जस्तै जिम्मेवारी बोक्छन् प्रमुख सचिवले । उनीहरु प्रदेश मन्त्रिपरिषद्का एक हिस्सा समेत हुन् । कोरोना महामारीको यो संकटको समयमा सरकारले कर्णाली प्रदेशमा भने प्रशासनतर्फकै उच्च निकाय खाली राखेको छ । पछिल्लो...

  • काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

    भाद्र ८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।