April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

नेपालमा कोरोनाका कारण थप ४ को मृत्यु, मृतकको संख्या ५६ पुग्यो

नेपालमा कोरोनाका कारण थप ४ को मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी यही साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो…

  • ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरू पका्रउ

    ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरू पका्रउ

    'इनफ इज इनफ' अभियानका अभियन्तालाई प्रहरीले हिरासतमा लिएको छ । शुक्रबार सरकारको विरोधमा विभिन्न स्थानबाट प्रदर्शनमा उत्रिएका अभियन्तालाई प्रहरीले हिरासतमा लिएको हो । प्रहरीले हिरासतमा लिएकाहरु रन्जु दर्शना , सुदन गुरुङ, शशी विक्रम कार्की, आलोक सुवेदी, विजयबाबु सिवाकोटी, व्रितान्त खनाल,...

  • निकास दिने तत्परतासहित बैठक बस्न ओलीलाई प्रचण्डको प्रस्ताव

    निकास दिने तत्परतासहित बैठक बस्न ओलीलाई प्रचण्डको प्रस्ताव

    साउन १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि...

  • उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि

    साउन १६, प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा...

  • वीरगञ्जमा नारायणी अस्पतालका डाक्टर र नर्ससहित २८ जनामा कोरोना संक्रमण

    वीरगञ्जमा नारायणी अस्पतालका डाक्टर र नर्ससहित २८ जनामा कोरोना संक्रमण

    काठमाडौं– कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित कर्मचारीसमेत संक्रमित भएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स,...

  • कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    साउन १६, काठमाडाैं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स...

  • लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    साउन १६, काठमाडाैं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । ‘संघ, प्रदेश र स्थानीय...