May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

साउन १६, वीरगन्ज् । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको…

कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

साउन १६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्टै रणनीति ल्याएको छ । विराटनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि महानगरभित्र रहेका सरकारी तथा निजी अस्पताल र नर्सिङहोमका संचालकहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ । महानगरपालिकाले सबै अस्पतालका संचालकहरु र व्यवस्थापकहरुसँग बिहिबार छलफल गरी नयाँ रणनितिका साथ अगाडि बड्ने निणर्य गरेको…

  • सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

    सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

    साउन १६, कैलाली । ‘घर डुब्यो, खेत डुब्यो, भएको खाद्यान्न सबै बाढीले बगाएर लग्यो’ कैलालीको भजनी नगरपालीका ८ सुनाहाफाँटाका धर्म राज ढुंगानाले आफनो बिलौना सुनाए । अविरल वर्षा पछि आएको बाढीबाट ज्यान जोगाएका उनी अहिले त्रीपाल टांगेर सडकको बास बसेका...

  • वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका...

  • भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    साउन १६ , एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको...

  • सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा  स्थगीत

    सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा स्थगीत

    साउन १६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा...

  • कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    कञ्चनपुरमा भारतिय एसएसबीकाे दादागिरी, स्थानीयकाे आक्रोश

    साउन १६, कञ्चनपुर । पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् । बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, मेयर पनि संक्रमित

    साउन १६, कोरोना भाइरस (कोभिड-१९) ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो ।...

  • निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

    कञ्चनपुर - कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् । बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई...