April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो । स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले…

शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

कञ्चनपुर – कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो । वडा नं ५ र…

  • बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

    बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

    बागलुङ - भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा...

  • किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

    किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

    चितवन - चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत...

  • अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ

    अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ

    कर्णाली - जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई...

  • शिक्षक हत्या घटना प्रति मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

    शिक्षक हत्या घटना प्रति मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

    काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका १ मा हिजो सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधबार विज्ञप्ति जारी गर्दै आयोगले व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद...

  • थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

    थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

    काठमाडौँ - नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार...

  • आलेख: रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

    आलेख: रोल्पामा ‘युद्ध पर्यटन’ कुरा मात्रै

    रोल्पा - दशवर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो रोल्पा । देशमा दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा रोल्पामा थुप्रै ठाउँमा दोहोरो भिडन्त पनि भयो । ती भिडन्तहरुमा सयौँ रोल्पालीले ज्यान गुमाए । तर ती ठाउँहरुको विकास हुन सकेको छैन, अहिले...

  • ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

    ठूला ढुङ्गा नपाउँदा पुल निर्माण प्रभावित

    महेन्द्रनगर - महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ...