कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए
काठमाण्डौ – कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ । अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये...
