April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

मुगु – कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ। यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको थियो। यस पूर्णिमा धलपुरो र मस्टोको पूजा गरिन्छ। कर्णालीको हिमाली जिल्ला मुगुका अधिकांश गाउँहरुमा कार्तिक…

आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

काठमाडौं – आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ। ​ एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको बहुपक्षीय संलग्नता र सहभागिता…

  • हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

    हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

    हेटौंडा - बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइसियुसहितको भेन्टिलेटर सेवाको शुरु भएको छ। हेटौंडा अस्पतालले सात शय्याको आइसियू र १० शय्याको एचडियु सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो। प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार आइसियुसहितको भेन्टिलेटर सेवा...

  • यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाका...

  • इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तरकारी लिएर झापाको दमकका लागि छुटेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् । राँके बजारबाट झापाको दमकका लागि...

  • नेकपा सचिवालय बैठक आज बस्दै

    नेकपा सचिवालय बैठक आज बस्दै

    काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने  बैठकमा ओली र प्रचण्डका प्रस्वेतावमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत...

  • तलब नपाएपछि  निजी स्रोतका शिक्षक आन्दोलित

    तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित

    बैतडी - लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नुवाकोट - गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको...

  • हराएका एक व्यक्तिको शव फेला

    हराएका एक व्यक्तिको शव फेला

    काठमाडौँ - गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् ।  सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल...