April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाण्डाै – प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव…

रामेछापको दोरम्बामा निमार्णाधीन शान्ति पार्क अलपत्र, बजेट अभावमा बाँकी काम सक्न समस्या

रामेछापको दोरम्बामा निमार्णाधीन शान्ति पार्क अलपत्र, बजेट अभावमा बाँकी काम सक्न समस्या

रामेछाप – रामेछापको दोरम्बामा निमार्णाधीन शान्ति पार्क अलपत्र परेको छ । दोरम्बा गाउँपालिका २ दोरम्बा बजारमा २०६६ सालदेखि शान्ति पार्क निर्माणको काम सुरु गरिएको थियो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत झण्डै तीन करोडको लागतमा निमार्ण गर्ने काम थालिएको शान्ति पार्क अहिले अलपत्र छ । मन्त्रालयको क्रमागत कार्यक्रममार्फत आर्थिक वर्ष २०६६ देखि २०७४ सालसम्म झण्डै दुई करोड…

  • दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    ओखलढुंगा - ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम...

  • मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

    मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

    काठमाडौँ- आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले...

  • दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

    दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

    दार्चुला - दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । चालक शेर सिंह कार्कीसहित...

  • कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

    कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

    काठमाण्डाै - कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।  कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ । आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ ।...

  • सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवन- पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरीत दिशाबाट गई रहेको ना २९ प ९७०८...