April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

भाद्र २८, रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं.स्कुटीमा…

कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

कञ्चनपुर – कञ्चनपुरको पुर्नवास नगरपालिका-५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ। कोरोनाको महामारीका विच भिडभाड गरी सार्वजनिकस्थलमा मनोरञ्जनका लागि जुवातास खेल्नेलाई निरुत्साहित गर्न प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो।  ४०/५० जनाको संख्यामा रहेका व्यक्तिहरुले इलाका प्रहरी कार्यालय त्रिभुवन…

  • सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेर मृत्यु हुनको संख्या १० पुगेको छ। बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले अहिलेसम्म १० जनाको शव भेटिएको बताए। ‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य...

  • सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको...

  • बागमती प्रदेश सहित तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती प्रदेश सहित तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    भाद्र २८, काठमाडौं- तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १,...

  • अमेरिकाका फरक-फरक तीन राज्यमा लागेको डढेलोले २५ जनाको मृत्यु

    अमेरिकाका फरक-फरक तीन राज्यमा लागेको डढेलोले २५ जनाको मृत्यु

    एजेन्सी- अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ । क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर...

  • सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

    सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

    काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो । उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान...