भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या
भदौ २७, भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएकाे तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान...
