April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

टोकियो ओलम्पिकको  डाइरेक्टरद्वारा राजीनामा

टोकियो ओलम्पिकको डाइरेक्टरद्वारा राजीनामा

भदौ २७, टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुशी जापान खेलकुद एजेन्सीमा सम्मिलितबाट राजिनामा दिएका छन् । ओलम्पिक निर्देशक कोजीले प्रतियोगिता हुनु भन्दा १० महिना पहिले खेल मैदानबाट राजिनामा दिएका हुन् । कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी पद छोडेर जापान स्पोर्टस एजेन्सीमा गएका छन् । पूर्व ओलम्पिक स्वर्ण पदक विजेता कोजी टोकियो…

‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ – माधवकुमार नेपाल

‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ – माधवकुमार नेपाल

भदौ २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले धेरै बोल्ने, ठूला ठूला कुराहरु गर्ने र धेरै प्रतिवद्धता घोषणा गर्नेहरुबाट जोगिनुपर्ने बताएका छन् । साथै उनले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ को पुरानो अडान दोहोर्‍याएका छन् । शुक्रबार बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेता नेपालले सरकार पार्टीले सञ्चालन गर्नुपर्ने…

  • डेरावाललाई घरबेटीले कुटेर मारे

    डेरावाललाई घरबेटीले कुटेर मारे

    भदौ २६, सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा...

  • घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

    घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

    भदौ २६, प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् । जनतालाई...

  • पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु

    पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको...

  • काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र २६, काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र...

  • परिमार्जन सहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

    परिमार्जन सहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

    भदौ २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल...

  • आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । त्यस्तै...

  • नेकपा स्थायी कमिटी बैठक अन्त्य

    नेकपा स्थायी कमिटी बैठक अन्त्य

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो। बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। पछिल्लो पटक साउन १३ गते स्थगित भएको  बैठक डेढ महिनापछि शुक्रबार...