April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

एजेन्सी– अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ। प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफूहरूले धेरै प्राप्त गरेको जानकारी दिएको छ। निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विशेष गरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ। त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय…

स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए।  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रस्तावमा आजको बैठकमा छलफल हुनेछ। असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकमा ओलीको राजीनामाको बिषयले प्रवेश पाएपछि…

  • गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    रुपन्देही - राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय...

  • नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

    नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

    भदाै २६, पूर्वी नेपालका केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान  पूर्वका इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बिहान ९ बजेर ३० मिनेट जाँदा ५ म्याग्निच्युड स्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

  • विश्वभर एकै दिन कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

    विश्वभर एकै दिन कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

    काठमाडौं  -  विश्वभर ३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमयस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या...

  • विश्वका सन्की शासकहरुको अनौठो बानी…..

    विश्वका सन्की शासकहरुको अनौठो बानी…..

    आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं । सपरमुरात नियाजोव सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाह थिए। उनले एक किताब लेखेका थिए, जसको नाम थियो रुह्नमा । यस किताब हरेक विद्यार्थीले पढ्नै पर्थो। यो पुस्तक एक...

  • पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले...

  • कोरियामा २५ लाखले रोजगारी गुमाए

    कोरियामा २५ लाखले रोजगारी गुमाए

    सोल- नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको...