April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

एकै दिन १ हजार २ सय ४६ मा कोरोना संक्रमण

एकै दिन १ हजार २ सय ४६ मा कोरोना संक्रमण

भाद्र २५, काठमाडौं । मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

नेकपाका नेतालाई सामाजिक सञ्जालमाथि कडाई

नेकपाका नेतालाई सामाजिक सञ्जालमाथि कडाई

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) ले नेता तथा कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध लगाएको छ । अधयक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि तयार पारेको सामूहिक प्रस्तावमा पार्टीको कामकारबाहीबारे चित्त नबुझ्दा अर्थात नेताहरुबीच व्यक्तिगत रिसिइबी साँध्नका लागि सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै त्यसमाथि…

  • आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

    आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

    काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनपक्षीय कार्य गर्दा पार्टीभित्रैबाट प्रहार हुँदै आएको बताएकी छन्। खेतीयोग्य जग्गामा कित्ताकाट खुला गरेपछि पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी हुन्। पार्टीभित्र आफ्नो कार्यको विरोध भएपछि उनले भनिन्, ‘पार्टीभित्रैबाट...

  • ६ जनप्रतिनिधिसहित पाल्पामा थपिए २८ कोरोना संक्रमित

    ६ जनप्रतिनिधिसहित पाल्पामा थपिए २८ कोरोना संक्रमित

    पाल्पा - पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्।  ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।   जसमध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको...

  • देवरको कुटाइबाट भाउजुको मृत्यु

    देवरको कुटाइबाट भाउजुको मृत्यु

    भोजपुर -  जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।  टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२...

  • ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

    ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

    बागलुङ - जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ। बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो। अन्दाजी २३ वर्षिय पुरुषको शव वडिगाड...

  • अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

    अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

    दोहा- कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् । कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली...