खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा
काठमाडौं - उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ। पछिल्लो पटक भदौ १८ गते थपिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिने भएकाले केही खुकुलो पार्दै लम्ब्याउने तयारी गरिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...
