April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो फिचर

एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

साउन १७, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ । संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा चालिएका कदम र नेपालले अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुनेछ । सम्मेलनको संयोजकमा संघका महासचिव हेमराज शर्मा र…

कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

साउन १७, काठमाडाैं । जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । र, घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको एक पुरुषले प्राण त्यागेका…

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको...

  • नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    साउन १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको...

  • बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

    साउन १७, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्। बकर...

  • संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

    संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

    साउन १७, काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्‍वय केपी ओली र पुष्पकमल दाहालले मंगलबार चालेका फरक कदमले आपसमा अविश्‍वास चुलिएको छ ।  अविश्वासको ‘पारो’ यतिसम्म पुगेको छ कि विवाद सुल्झाउन भन्दै दैनिकजसो भेट गर्ने ओली-दाहालबीच संवादहीनताको अवस्था छ । त्यतिमात्र होइन आपसमा फोन...

  • सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

    सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

    साउन १६, काठमानडौं । मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणले नयाँ मोड लिएको छ । उक्त घटनामा प्रहरीले सुन बरामद गरेर गाडीलाई नियन्त्रणमा लिन नसक्नुले प्रश्न उब्जाएसँगै प्रहरीले छानविन सुरु गरेयता घटनाले नाटकीय मोड...

  • शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई...