April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

आज १०७ औँ विपी जयन्ती मनाइँदै

आज १०७ औँ विपी जयन्ती मनाइँदै

भाद्र २४, काठमाडाैं । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका…

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

भदाै १९, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार बाढी प्रभावित क्षेत्र ढोरपाटन पुगेका छन् । बिहीबार नै त्यसतर्फ हिँडे पनि मौसम खराबीका कारण गृहमन्त्री थापा  स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं फर्किएका  थिए । नेपाली सेनाको हेलिकोप्टरमार्फत आएका गृहमन्त्री थापासहितको टोलीले बुधबा राती भुजीखोलामा आएको भीषण…

  • परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा...

  • बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    भदौ १३, भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो । बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध...

  • घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    भाद्र १३, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख रानायण दत्त भट्टले सुत्केरी भत्ता तिरणमा अनियमितता गरेको आरोप लागेको छ । घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा भएको भन्दै सुत्केरी भत्ता निकासा गरि खाएको र स्वास्थ्य...

  • कलकत्तामा अड्किएकाे  २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    कलकत्तामा अड्किएकाे २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

    भाद्र ११, काठमाडाैं । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो...

  • मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    भाद्र ११, एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएकाे छ । इस्पेन डट कमका अनुसार मेस्सीले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ । ६...