April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको  चीनको आरोप

अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको चीनको आरोप

भाद्र ११, एजेन्सी । चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ। यो भनाइसँगै २ देशबीच फेरि टकराव बढेको छ। ती २ जासुसी विमानले आफ्नो सैन्य अभ्यासको गोप्य रूपमा रेकर्ड गरेको चीनको आशंका रहेको…

सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विस्थापितका लागि…

  • पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    भाद्र १०, काठमाडाैं । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४...

  • साहिल, सूर्या र क्रिजनकाे छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक

    भाद्र ८, काठमाडाैं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन् । एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक गरिएको हो। https://youtu.be/C7T94cRTjhM चलचित्रमा साहिल...

  • कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध,  दर्जनाैँ गाडी अलपत्र

    कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध, दर्जनाैँ गाडी अलपत्र

    भाद्र ८, कालिकाेट । कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे । अाइतबार साँझ गएको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका...

  • दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

    दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

    भाद्र ७, काठमाडाैं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ ।...

  • दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    भदौ ७, काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमालमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका...

  • विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    भदाै २, कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको...