May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

नेकपामा सहमति प्रस्ताव : ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार (पूर्णपाठ)

नेकपामा सहमति प्रस्ताव : ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार (पूर्णपाठ)

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीभित्र विवाद समाधान र सहमति निम्ति नयाँ प्रस्ताव तयार गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटवार्तामा यस्तो प्रस्ताव तयार पारिएको छ।  प्रस्तावमा उल्लेख भएअनुसार अब ओलीलाई सरकार र दाहाललाई पार्टी सञ्चालन गर्ने कार्यकारी अधिकार रहनेछ।…

अलमलमा शिक्षा मन्त्री, निर्णय गर्न नसक्दा ७० लाख विद्यार्थीको भविष्य अन्योलमा

अलमलमा शिक्षा मन्त्री, निर्णय गर्न नसक्दा ७० लाख विद्यार्थीको भविष्य अन्योलमा

भाद्र २५, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको कारण यो वर्षको शैक्षिक सत्र अलमलमा पर्ने अवस्था सिर्जना भएको छ । मन्त्री आफैले ठोस निर्णय गर्न नसक्दा सरकारी लगानीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प प्रायः छ । निजी विद्यालयले पढाइ शुरु गरे पनि मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गरी शुल्क लिने अधिकारको बाटो बन्द गरेपछि…

  • प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    भाद्र २५, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना...

  • अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    काठमाडौं-बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सम्मान गर्न अनुरोध गरेकी छिन्। कोइरालाले अग्रस्थानमा रही काम गरिरहेका व्यक्तिहरुको हौसला बढाई जिम्मेवार नागरिक बन्न र यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न आग्रह गरेकी छिन्। कोरोना...

  • व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति

    व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति

    भाद्र २४, काठमाडाैं । संसदीय व्यवस्थामा ६० को दशकसम्म देखिएका राजनीतिक विकृतिहरूको पुनरावृत्ति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । संविधान जारीपछिको पहिलो निर्वाचनबाट बनेका संसद् र सरकार सञ्चालन प्रक्रिया मात्रै होइन, राजनीतिक दलहरूको अलोकतान्त्रिक व्यवहार तथा चुनाव...

  • कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति नेकपाभित्रै चर्को विरोध

    कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति नेकपाभित्रै चर्को विरोध

    भाद्र २४, काठमाडाैं । तीन वर्षदेखि रोकिएको जमिनको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति सत्तारूढ दल नेकपाभित्रैबाट प्रश्न उठेको छ । कित्ताकाट फुकुवा गरेर सरकारले कृषि जमिन समाप्त पार्ने प्रयास गरेको भन्दै नेकपाको भ्रातृ संस्था अखिल नेपाल किसान महासंघले मन्त्रीस्तरीय निर्णय...

  • आज १०७ औँ विपी जयन्ती मनाइँदै

    आज १०७ औँ विपी जयन्ती मनाइँदै

    भाद्र २४, काठमाडाैं । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत...