May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त

 भदौ १९, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त भएका छन् । प्रतिष्ठानको नियमावली–२०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीले कोइरालाई सहायक डिन (परिक्षा) नियुक्त गरेका हुन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. गुरुप्रसाद खनालको सिफारिसमा फर्माकोलोजी विभागका डा. भावेश कोइराला शुक्रबार सहायक…

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले  आज साँझ राजीनामा दिने

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने

भदौ १९, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो । विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय…

  • कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन,...

  • राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ। मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर...

  • देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्। कोरोना महामारीका कारण आफू डेढ महिनादेखि 'होम क्‍वारेन्टाइन' मा रहेको बताउँदै कोइरालाले भने, 'डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी...

  • कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्। जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित...

  • वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

    वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

     भदौ १८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष...

  • वामदेव र युवराज दुवैलाई राष्ट्रियसभा लैजाने बारे छलफल

    वामदेव र युवराज दुवैलाई राष्ट्रियसभा लैजाने बारे छलफल

    भदाै १८, प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडा नलगी नहुने र उपाध्यक्ष वामदेव गौतम पनि नगई नछाड्ने अडानमा रहँदा नेकपाभित्र अब के होला ? चासो छ। प्रधानमन्त्री ओलीले खतिवडालाई अहिले मनोनीत कोटामा राष्ट्रियसभामा लाने र वामदेवलाई अन्य विकल्प खोजी...

  • बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ । मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि...