May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

काँग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

काँग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक काेइरालालाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थमा सामान्य समस्या भएपछि साेमबार राति नै उनको स्वाव संकलन गरिएको थियोे ।उनलाई काेराेना भाइरस संक्रमण पुष्टि भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले पुष्टि गरे । केन्द्रीय सदस्य गिरीका अनुसार सुरुमा लिएको स्वाव पाेजेटिभ आएपछि फेरि स्टार अस्पतालकाे टाेलिले मंगलबार…

निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

निजामती दिवसमा ओलीको शुभकामना ‘निजामती कर्मचारीमा रूपान्तरण जरूरी छ’

काठमाडौं– प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न आवश्यक रहेको बताएका हुन्। ‘निजामती सेवाका संरचनाहरुलाई संघीय…

  • पहिला देउवालाई सम्झाउने, नमाने अनशन बस्तेः इतर पक्ष

    पहिला देउवालाई सम्झाउने, नमाने अनशन बस्तेः इतर पक्ष

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले धमाधम विस्तार गरेका विभागलगायत सबै मनोनयन खारेज गर्न भन्दै संस्थापन इतरका नेताहरु एकजुट भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले १४ औँ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभागहरु विस्तार गरेको...

  • विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    विदेशमा बस्ने नेपालीले अब विदेशबाटै मतदान गर्न पाउने

    कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...

  • भारतले दियो लिपुलेकमा सैन्य निगरानी बढाउन आफ्ना सेनालाई निर्देशन

    भारतले दियो लिपुलेकमा सैन्य निगरानी बढाउन आफ्ना सेनालाई निर्देशन

    भाद्र २१, काठमाडाैं । भारत-चीनबीच सीमा विवाद बढ्दै गएकाे वेला भारत सरकारले नेपालकाे उत्तरपश्चिमी सीमा क्षेत्र लिपुलेकमा नगरानी बढाउन निर्देशन दिएका छ ।  भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिँदै  नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी बढाउन भनेको हाे । भारत...

  • राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नरेन्द्र मोदीको प्रशंसा

    राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नरेन्द्र मोदीको प्रशंसा

    भदौ २०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको छ ।स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी...

  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता...

  • बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

    बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

    भदाै १९, गृहमन्त्री रामबहादुर थापा 'बादल' शुक्रबार बाढी प्रभावित क्षेत्र ढोरपाटन पुगेका छन् । बिहीबार नै त्यसतर्फ हिँडे पनि मौसम खराबीका कारण गृहमन्त्री थापा  स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं...