May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ – माधवकुमार नेपाल

‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ – माधवकुमार नेपाल

भदौ २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले धेरै बोल्ने, ठूला ठूला कुराहरु गर्ने र धेरै प्रतिवद्धता घोषणा गर्नेहरुबाट जोगिनुपर्ने बताएका छन् । साथै उनले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ को पुरानो अडान दोहोर्‍याएका छन् । शुक्रबार बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेता नेपालले सरकार पार्टीले सञ्चालन गर्नुपर्ने…

नेकपा स्थायी कमिटी बैठक अन्त्य

नेकपा स्थायी कमिटी बैठक अन्त्य

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो। बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। पछिल्लो पटक साउन १३ गते स्थगित भएको  बैठक डेढ महिनापछि शुक्रबार बसेको थियो।

  • के फागुनमा सम्भव छ त ? कांग्रेस महाधिवेशन !

    के फागुनमा सम्भव छ त ? कांग्रेस महाधिवेशन !

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यति बेला १४ औँ महाधिवेशनको संघारमा छ। कांग्रेस केन्द्रीय समितिले महाधिवेशन मिति आगामी फागुन (७-१०) लाई तोकेको छ। तर, यही मितिमा महाधिवेशन नहुने पक्का पक्की भएको छ। सभापति शेरबहादुर देउवा स्वयमले फागुनमा महाधिवेशन नहुने...

  • स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

    स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए।  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रस्तावमा आजको बैठकमा...

  • रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

    रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

    भदौ २६, माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ। उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी...

  • नेकपाभित्र प्रचण्डको परीक्षा सुरु

    नेकपाभित्र प्रचण्डको परीक्षा सुरु

    भाद्र २६, काठमाडाैं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्निपरीक्षा सुरु भएको छ। पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको...

  • नेकपाका नेतालाई सामाजिक सञ्जालमाथि कडाई

    नेकपाका नेतालाई सामाजिक सञ्जालमाथि कडाई

    काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) ले नेता तथा कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध लगाएको छ । अधयक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि तयार पारेको सामूहिक प्रस्तावमा पार्टीको...

  • आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

    आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

    काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनपक्षीय कार्य गर्दा पार्टीभित्रैबाट प्रहार हुँदै आएको बताएकी छन्। खेतीयोग्य जग्गामा कित्ताकाट खुला गरेपछि पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी हुन्। पार्टीभित्र आफ्नो कार्यको विरोध भएपछि उनले भनिन्, ‘पार्टीभित्रैबाट...