May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

फेरि मन्त्री बन्न किन पाउँदैनन् त ! युवराज खतिवडा !

फेरि मन्त्री बन्न किन पाउँदैनन् त ! युवराज खतिवडा !

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अर्थमन्त्री डा. युवराज खतिवडालाई पुन: मनोनित गर्ने कि नगर्ने विषयमा विवाद बढेको छ। यता नेकपाका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टीको निर्णय कार्यान्वयन गरेर आफूलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने बताउँदै आएका छन्। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः खतिवडालाई नै निरन्तरता दिन चाहिरहेका छन्‌ भने अर्का…

वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

भदाै १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ । गौतमलाई सांसद बनाउनका लागि भएको यो २२ औं पटकको चर्चा हो । त्यसअघि पनि गौतमलाई ओलीले…

  • डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

    डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

    भदाै १७, डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उहाँलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान...

  • नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    भदाै १५, नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको...

  • शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    भदाै १५, जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी,...

  • पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

    पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका दस एजेन्डा सार्वजनिक गरेका छन्।  नेता पौडेलले सुशासन लागू गराउनेदेखि कम्युनिस्ट शब्दजालबाट जनतालाई मुक्त गराउनेसम्मका प्रतिवद्धता जनाएका छन्।   पौडेलले सार्वजनिक गरेका १० बुँदे एजेन्डा  -नेपालको वर्तमान संविधान लागू गर्ने, -कांग्रेसको विधान...

  • विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

    विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

    काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो। भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता...

  • डा. भट्टराईका ५ प्रतिबद्धता….

    डा. भट्टराईका ५ प्रतिबद्धता….

    काठमाडौं- बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पाँचवटा बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सामाजिक सञ्जालमा आफूले लेखेका विषयमा बुझ्न नचाहने र मूर्खदेखि टाढै रहने बताएका हुन्। ‘१. अरूबाट सिक्ने,आफूले जानेको बाँड्ने‚ २.सत्य र न्यायको पक्षमा उभिने‚...

  • उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

    उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

    काठमाण्डौ - उपप्रधान, गृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोनाको पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि...