April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

भाद्र २, वासिङटन : अमेरिकामा चुनावका लागि मनोनयन अधिवेशन यही सोमबार हुँदैछ । आगामी नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जोए बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार हुन् भने बाइडेन डेमोक्रेटिकका उम्मेदवार । सोही क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले ट्रम्पलाई ‘गलत राष्ट्रपति’ भन्दै टिप्पणी गरेकी…

संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

संवैधानिक आयोगमा कांग्रेसकाे बार्गेनिङ : ४ प्रमुख र १५ पद चाहिने

काठमाडौं – ​प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेका संवैधानिक आयोगका ३१ मध्ये १९ पद पाउनुपर्ने भन्दै सत्तारुढ नेकपासँग बार्गेनिङ गरेको छ।  सोमबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिबारे छलफल गर्न बालुवाटार बोलाएका थिए। कांग्रेस सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई…

  • ओली-देउवा भेटवार्ता: संवैधानिक नियुक्तिबारे छलफल

    ओली-देउवा भेटवार्ता: संवैधानिक नियुक्तिबारे छलफल

    काठमाडौं - नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ। सोमवार बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागी छलफलमा ओलीले संवैधानिक...

  • नेकपाका अध्यक्षद्वयले बोलाए सभापति देउवालाई बालुवाटार

    नेकपाका अध्यक्षद्वयले बोलाए सभापति देउवालाई बालुवाटार

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।  नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले सभापति देउवासँग भेट गरेका हुन्।  भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेता रमेश...

  • नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

    नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  निर्माण गरेको कार्यदल अनुमोदन गरको हो। आज बसको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो। समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी...

  • नेपाली काँग्रेस  कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    नेपाली काँग्रेस कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कास्की - देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति...

  • नेकपा सचिवालय बैठक बस्दै

    नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘बैठकमा विवाद...

  • नेकपाले बोलायो सचिवालय बैठक

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक...

  • ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। ९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो। हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका...