May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिनुभयो । पछिल्लो समय कोरोना भाइरसको महामारी…

पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

काठमाडौं – नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाएर छलफल गर्न थालेका छन् । बुधबार काठमाडौंको प्रेसिडेन्सियल कलेजमा गण्डकी प्रदेश स्तरीय केन्द्रीय सदस्यको भेलाको आयोजना गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने…

  • ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो...

  • सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न  पुगे बालुवाटर

    सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न पुगे बालुवाटर

    काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड एक सातापछि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्...

  • काँग्रेस महामन्त्री कोइरालाले भने,- कोरोना महामारीलाई अवसरका रुपमा विकास गरौं

    काँग्रेस महामन्त्री कोइरालाले भने,- कोरोना महामारीलाई अवसरका रुपमा विकास गरौं

    काठमाडौं – महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई  नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘अन्वेषण...

  • ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने...

  • तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

    तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

    समउन २८, उच्च अदालतले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई तत्काल काम नगर्न अन्तरिम आदेश दिएको छ । भट्टको नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै निर्णयको खारेजीका लागि परेको रिटको सुनुवाईमा पाटन उच्च अदालतले मंगलबार यस्तो आदेश दिएको हो...

  • महाधिवेशन नजिकिदैं,किचलो पनि बढ्दै

    महाधिवेशन नजिकिदैं,किचलो पनि बढ्दै

    साउन २८। सत्तारुढ दल नेकपामा मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि विवाद सुरु भएको छ । सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति तोकिएपछि पनि विभाग गठन तथा भ्रातृ संगठनहरुको म्याद थप्दै गएपछि असन्तुष्टि बढेको छ । संस्थापनइतर वरिष्ठ...

  • सांसद यादव कोरोना जित्न सफल

    सांसद यादव कोरोना जित्न सफल

    जनकपुरधाम - जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले कोरोनालाई जितेका छन् । उनले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।  उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई...