May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

‘पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकरावका कारण समस्या’: बोहोरा

‘पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकरावका कारण समस्या’: बोहोरा

काठमाण्डौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गर्नुभयो । पार्टीको हरेक नेता÷कार्यकर्ता बैठकबाट भाग्न नहुने उहाँले…

पार्टी एकता कायम राख्न शीर्ष नेतालाई नेकपा सांसदको दबाब

पार्टी एकता कायम राख्न शीर्ष नेतालाई नेकपा सांसदको दबाब

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउनमा जोड दिएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुषकमल दाहाल प्रचण्ड र बरिस्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षको कारणले पार्टी विभाजनको अवस्था पुगेपछि सांसदहरू एकताको पक्षमा उभिएका हुन्। पार्टी एकता कायम राख्‍न शीर्ष नेताहरूलाई दबाब दिन हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको सांसद विशाल…

  • प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।...

  • प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

    प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

    काठमाण्डौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई...

  • बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण...

  • नेकपा फुट्न लागेकै हो त ?

    नेकपा फुट्न लागेकै हो त ?

    काठमाडौँ । ‘राष्ट्रपति– झलनाथ खनालप्रधानमन्त्री– पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष– माधवकुमार नेपालउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री– नारायणकाजी श्रेष्ठप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।’ चानचुने व्यक्तिले यस्तो चर्चा गरेको भए त्यसले त्यति ठूलो चर्चा र महत्व पाउने...

  • नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

    नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

    काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले...

  • देउवा निवासमा  दुई पक्षका नेताहरुको बैठक जारी

    देउवा निवासमा दुई पक्षका नेताहरुको बैठक जारी

    काठमाडाैं-पार्टीभित्रको विवाद बढ्दै गएपछि सहमति खोज्न पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पाैडेलसमूहका नेतालाई बैठकका लागि बोलाएका छन्। देउवा निवास बुढानीलकण्ठमा दुई पक्षका नेताहरुको बैठक जारी रहेको बताइएको छ। विभाग गठन, क्रियाशील सदस्यता वितरण/ नवीकरण र केन्द्रीय सदस्य रहेकाे व्यक्तिले भातृ संस्थाका...

  • मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

    मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक...