May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

कांग्रेसको अनुशासन कारवाही : दुई पूर्वमन्त्रीसहित तीन नेता पार्टीबाट निकालिए

कांग्रेसको अनुशासन कारवाही : दुई पूर्वमन्त्रीसहित तीन नेता पार्टीबाट निकालिए

काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिले नेता गोविन्दराज जोशी सहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ । समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्री समेत रहेका जोशी र पुस्करनाथ ओझा सहित डडेलधुराका नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको हो । जोशी तनहुँबाट प्रतिनिधि सभाको गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका थिए । समितिले गरेको…

पूर्वडीआईजी कोइराला छुटे: सर्वोच्च अदालतले  फैसलाको औचित्यमाथि तत्काल सुनुवाइ गर्ने

पूर्वडीआईजी कोइराला छुटे: सर्वोच्च अदालतले फैसलाको औचित्यमाथि तत्काल सुनुवाइ गर्ने

काठमाडौँ — सर्वोच्च अदालतले पत्नीहत्यामा दोषी ठहर रञ्जन कोइरालाका सम्बन्धमा भएको फैसलाको औचित्यमाथि तत्काल समीक्षा गर्ने तत्परता देखाएको छ । महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको पर्सिपल्ट नै सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ । पुनरावलोकनको निवेदनमा सुनुवाइका लागि यति छिट्टै पेसी तोकिएको यो विरलै घटना हो । २०७२ साउन ११ गतेको संक्रमणकालीन न्यायसम्बन्धी पुनरावलोकनको…

  • फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

    फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र उनलाई हटाउने प्रयासमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको खेमाबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप सुरु भएको छ। स्वयं प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री लक्षित हमला सुरु गरेर विवाद जीवित रहेको...

  • आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन थाहा पाउनुभएन ?: ओली निकट नेता पोखरेल

    आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन थाहा पाउनुभएन ?: ओली निकट नेता पोखरेल

    काठमाडौं– नेकपामा पछिल्लो समय विवाद पेचिलो बन्दै गएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयां राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री निकट नेताले विरोध जनाएका छन् । प्रधानमन्त्री निकट स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिको सामाजिक संजाल फेसबुकमार्फत...

  • प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको प्रचण्डको दाबी

    प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको प्रचण्डको दाबी

    काठमाण्डौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संकटमा रहेको दाबी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी बैठक चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

  • फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा । प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा...