May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापासहित ५० भन्दा बढी नेता–कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गर्दैछन्। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गर्न लागेका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्। विष्णुविक्रम थापा, किरण गिरी, वृजलाल यादव, रामकृष्ण भट्टराई र…

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

साउन १३, चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने कुराले खुसीको सीमा रहेन। पटक पटक बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब थेग्न नसकेका उनी ढुक्कको जीवन गुजार्न ठिक मानेर वर्षौंदेखि बस्दै आएको थलो छोड्न राजी भए।…

  • साउन १३ मंगलबारको राशिफल

    साउन १३ मंगलबारको राशिफल

    वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...

  • कोरोना रोकथाममा सरकारले चालेका कदममा जनताको आलोचनामाथि मन्त्री ढकालको आपत्ति

    कोरोना रोकथाममा सरकारले चालेका कदममा जनताको आलोचनामाथि मन्त्री ढकालको आपत्ति

    काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि 'सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको' रूपमा अर्थ्याएका छन् ।  वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार...

  • कोरोनालाई परास्त गर्न छिमेकी पहिलो प्राथमिकतामा :चीन

    कोरोनालाई परास्त गर्न छिमेकी पहिलो प्राथमिकतामा :चीन

    काठमाडौँ । चीनले कोभिड–१९ संक्रमणलाई परास्त गर्न सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा सोमबार चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई...

  • सुनीलबहादुर थापा आज कांग्रेसमा प्रवेश गर्ने

    सुनीलबहादुर थापा आज कांग्रेसमा प्रवेश गर्ने

    साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ । थापासहित ३०...