May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

वनमन्त्री बस्‍नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो

वनमन्त्री बस्‍नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो

साउन १२, काठमाडौँ । वनमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा एउटा गोठ र गुन्द्रीमात्र जलेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार बोल्दै मन्त्री बस्नेतले बस्तीमै आगो लगाएको भनिएपनि त्यस्तो नभएको दाबी गरे । त्यहाँ रहेको काजीमानबाहेक अरुको घर आगजनी नभएको उनले बताए । चेपाङको घर जस्ताकोतस्तै रहेको भन्दै उनले प्रारम्भिक अध्ययनको आधारमा गोठ मात्र…

वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३ जनालाई कोरोना अस्पतालमा लगिएको छ । २८ जनालाई आइसोलेसनको समेत प्रबन्ध गर्न नसकिएको अवस्था छ…

  • अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु  युवकमा कोरोना संक्रमण पुष्टि

    अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु युवकमा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान...

  • राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

    राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो ।...

  • कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

    कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

    साउन ११, नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् ।  डा. कोइरालाले उनीहरूले लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन भएको भन्दै त्यसको विरोध गरेका हुन् कांग्रेसले शनिवार गोविन्दराज जोशी, पुष्कर नाथ...

  • एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई  छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    ११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप...

  • गोविन्दराज जोशीको १७ बुंदे स्पष्टिकरण (पूर्ण पाठसहित)

    गोविन्दराज जोशीको १७ बुंदे स्पष्टिकरण (पूर्ण पाठसहित)

    काठमाण्डौँ – नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई बुझाएको स्पष्टिकरण सार्वजनिक गरेका छन् । पाँच वर्षका लागि निष्कासनमा परेका  उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन्। शनिबार पार्टीको अनुशासन समितिले गत चुनावमा पार्टीको हित विपरित...

  • मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका...