June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

साउन १२ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनथरी समूहले ताला लगाएका छन्। बास्कोटासँगै शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लागेको छ। तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले ताला लगाएका थिए। आइतबार लोकतान्त्रिक प्राध्यापक संघले पनि ताला थपेका छन्।…

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट…

  • निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

    निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

    काठमाडौ – लिला सिटौला जनता समाजवादी पार्टीका तर्फबाट सांसद बनेकी छन् । सिटौलालाई  जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा प्रतिनिधिसभा सदस्य (सांसद) बनाएको हो। निर्वाचन आयोगले सिटौलालाई पार्टीको सिफारिसमा निर्वाचित भएको घोषणा गरेको छ। सर्वोच्च अदालतले गिरीको  पक्षमा अन्तरिम आदेश...

  • वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्ज । सुमदायमा कोरोना संक्रमण फैलिएको आशंकापछि वीरगन्जमा आइतबारदेखि कोरोनाको मास टेस्टिङ (समुदायस्तरमै परीक्षण) सुरु गरिएको छ । साउन महिना सुरु भएपछि नयाँ संक्रमितको संख्या बढ्नुका साथै आइसोलेशनमा संक्रमितको मृत्यु समेत हुन थालेपछि वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका विज्ञहरुको...

  • महाधिवेसनको गर्माहटसँगै काँग्रेसमा नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र

    महाधिवेसनको गर्माहटसँगै काँग्रेसमा नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र

    काठमाडौं  । कोभिड— १९ का कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीतिक लकडाउन खुकुलो भएसँगै गर्माएको छ। पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी...

  • महिनामै २२ बैठक: वर्षमा ४३ लाख ८५ हजार भत्तामा खर्च

    महिनामै २२ बैठक: वर्षमा ४३ लाख ८५ हजार भत्तामा खर्च

    काठमाडौं । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ।  राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्।  यसरी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ।  कार्यालय समयमा...

  • ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’

    ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’

    काठमाडौं । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतको निकायले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्यक्ष सहभागितामा स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’ भएको प्रतिवेदन तयार पारेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुनविपरीत स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्य (उपस्थिति) मा वार्ता टोली गठन भएको भनी प्रतिवेदन तयार पारेको हो...