April 22, 2026, Wednesday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

आश्विन ९, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो । निर्धारित समयको खेल…

पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरू टालटुल पारेको भोलिपल्टै पुनः क्षतविक्षत

पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरू टालटुल पारेको भोलिपल्टै पुनः क्षतविक्षत

आश्विन ९, काठमाडौं । सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ। गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो। तर बुधबारसाँझ देखि नै पुनः ती खाडलहरु भत्केपछि राजमार्ग पुनः कुरुप बनेको छ। दैनिक हजारौं…

  • एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

    एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

    आश्विन ९, काठमाडौं । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो ।...

  • रसुवागढी–केरुङ नाका खुल्यो, तर मौसम प्रतिकुलताका कारण भन्सारमा सामान आएन

    रसुवागढी–केरुङ नाका खुल्यो, तर मौसम प्रतिकुलताका कारण भन्सारमा सामान आएन

    काठमाडौं- गत भदौ १५ गतेदेखि पूर्ण रुपमा बन्द रहेका रसुवागढी–केरुङ नाका बुधबारबाट एकतर्फी रुपमा संचालनमा आएपनि मौसमको प्रतिकुलताका कन्टेनरहरु भन्सार जाँचपासका लागि नआएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काकाअनुसार पछिल्लो तीन सातादेखि बन्द नाकाबाट बुधबार एउटा कन्टेनर...

  • कोरोना परीक्षणका लागि डा केसीको स्वाब संकलन

    कोरोना परीक्षणका लागि डा केसीको स्वाब संकलन

    काठमाडौं- १० दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ। डा केसीको स्वाबको नतिजा शुक्रबारसम्ममा प्राप्त हुने अस्पतालको भनाइ...

  • शहिदनगरका मेयर र लेखापाल १५ दिनदेखि बेपत्ता, नगरको कामकाज प्रभावित

    शहिदनगरका मेयर र लेखापाल १५ दिनदेखि बेपत्ता, नगरको कामकाज प्रभावित

    जनकपुरधाम -धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली १५ दिनदेखि गायब छन्। बरबरिया र नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ। मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैनन्। ...

  • विद्युत आपूर्ति तत्काल सुधार्न उर्जामन्त्रिको निर्देशन

    विद्युत आपूर्ति तत्काल सुधार्न उर्जामन्त्रिको निर्देशन

    काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्‍न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई बिहीबार...

  • लगातारको वर्षाले तरकारी खेती सखाप

    लगातारको वर्षाले तरकारी खेती सखाप

    लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उमँ्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र...