एक साता भित्र प्रहरी समायोजन नगरे सर्वोच्च अदालत जाने मुख्यमन्त्री लालबाबु राउतकाे चेतावनी
आश्विन १०, काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साता भित्र प्रहरी समायोजन गरि संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिनु भएको छ । आज विहान एक संचारमाध्यम संग कुरा गर्नु हुँदै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति...
