आकाशदीप दान र कार्तिक स्नान सुरु
काठमाण्डौ - हरेक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीप दान एवं तुलसीको विशेष पूजा आजदेखि सुरु हुँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाश दीप दान गरिन्छ । आकाश दीप...
