April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

आश्वीन १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन…

चितवनमा थप ४ जनामा कोरोना पुष्टि

चितवनमा थप ४ जनामा कोरोना पुष्टि

चितवन – चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले बुधबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका एक पुरूष र एक महिला तथा खैरेनीका दुई पुरूषमा संक्रमण पुष्टि भएको हो ।

  • मौसमः आज बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान

    मौसमः आज बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान

    काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ । नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ । केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका...

  • चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले...

  • सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका...

  • कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

    कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

    कालिकोट–कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो। कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य...

  • नेयमारलाई लाग्यो दुई खेलको प्रतिबन्ध

    नेयमारलाई लाग्यो दुई खेलको प्रतिबन्ध

    काठमाडौं-पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबका फरवार्ड नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ। फ्रेन्च लिग वान फुटबलमा पिएसजी र मार्सेलीबीचको खेलमा रातो कार्ड खाएका नेयमारसहित पाँचै खेलाडी कारबाहीमा परेका छन्। खेलको अतिरिक्त समयमा मार्सेलीका खेलाडीले फोउल गरेसँगै तनावपूर्ण स्थिति सिर्जना भएको...

  • शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

    शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

    झापा - कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटेका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै जिल्लाका स्थानीय तहहरूले सोही बमोजिम भोलि असोज...

  • आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    काठमाडौं - आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा...