April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

ज्योति ग्रुपमा पारिवारिक किचलो, हिरो र होण्डा छुटिदा दाजुभाईमा लफडा

ज्योति ग्रुपमा पारिवारिक किचलो, हिरो र होण्डा छुटिदा दाजुभाईमा लफडा

आश्वीन १, काठमाडौं । करिब ८० वर्ष अगाडि सञ्चालनमा आएको ज्योति ग्रुपको पारिवारिक किचलो हाल सतहमा आएको छ । निरन्तर फैलिएको यो व्यवसायिक साम्राज्यमा अहिले दाजुभाइबीचको कलहमा रुमलिएको छ । उद्योगी घराना ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्वको विवादका कारण हाल दाजुभाईबीचको युद्ध उत्कर्षमा पुगेको हो । मणिहर्ष ज्योतिले खडा गरेकोे प्रतिष्ठित औद्योगिक…

नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

आश्वीन १,काठमाडाैं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयाे । टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । टेलिकमको बिलिङ प्रणालीमा समस्याले करिब २० हजार ग्राहक प्रभावित बनेकाे निर्देशक अधिकारीले जानकारी दिनुभयाे ।…

  • अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

    अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

    आश्वीन १, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिनुभएको हो । उहाँले...

  • रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

    रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

    आश्वीन १, काठमाडाैं । रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल गरेका छन्। रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा ९एक सय...

  • कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

    कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

    आश्वीन १, काठमाडाैं । कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने...

  • सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

    सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

    आश्वीन १, काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बस्नुभएकाे छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नुभएकाे हाे । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सचिवालयमा कार्यरत एक जनाको...

  • तिनकुनेबाट ४२ बोरा प्याज बरामद

    तिनकुनेबाट ४२ बोरा प्याज बरामद

    आश्वीन १, काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गरेकाे छ । बजारमा ब्यापारीहरुले प्याज लुकाई कृत्रिम मूल्य बढाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेपछि अनुगमन तीब्र पारिएको हाे । छड्के अनुगमन गर्दा तिनकुनेको...

  • धुर्मुश-सुन्तली फाउण्डेशनलाई बागमती प्रदेशको ३ करोड अनुदान

    धुर्मुश-सुन्तली फाउण्डेशनलाई बागमती प्रदेशको ३ करोड अनुदान

    आश्वीन १, मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुश-सुन्तली फाउन्डेशनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको स-शर्त अनुदान स्वरुप आर्थिक वर्ष २०७७-०७८ का लागि अनुदान रकम दिन...

  • हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

    हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

    आश्वीन १, एजेन्सी । मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला परेको बताएका छन् । मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थीले बाँदरले फोन खान खोजे...