लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई
काठमाडौं–समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह रहेको बताएका छन्। संविधान दिवसमा सबैले सम्झनुपर्ने भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक...
