April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

मानव ओसारपसारमा संलग्न व्यक्ति कन्सुलरको दौडमा

मानव ओसारपसारमा संलग्न व्यक्ति कन्सुलरको दौडमा

भदाै २७, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोल्याण्डका लागि सदस्य डा बोधराज सुवेदी मानव ओसारपसारमा संलग्न रहेका व्यक्ति यतिखेर कन्सुलर (वाणिज्यदूत) बन्ने दाैडमा लागेका छन् । गैरआवासीय नेपाली संघ पोल्याण्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै कार्यक्रमको लागि नेपालबाट केही व्यक्ति पोल्याण्ड ल्याएर भगाएको आरोप उनीमाथि लागेको छ। अहिले तिनै डाक्टर सुवेदी पोल्याण्डको लागि वाणिज्यदूत बन्ने…

कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

भदौ २७, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षले ओलम्पिक खेलहरू अर्को वर्ष आयोजना हुने बताएका छन् । कोरोना महामारी रहे या नरहेपनि अर्को वर्ष ओलम्पिक खेल सुरु हुने जनाइएको छ ।समाचार एजेन्सी एएफपीका ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले भनेका छन्, ‘ओलम्पिक प्रतियोगिता अर्को वर्षको जुलाई २३ देखि सुरु हुँदैछ।’ ओलम्पिक खेल जुलाई २०२० मा सुरु हुने थियो, तर…

  • भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या

    भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या

    भदौ २७, भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएकाे तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान...

  • जाजरकोटमा लोपोन्मुख गिद्धका गुँड फेला परे

    जाजरकोटमा लोपोन्मुख गिद्धका गुँड फेला परे

    भाद्र २७, जाजरकोट, विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन्। प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो।  नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहको सक्रियतामा गिद्धको वासस्थान रहेका स्थानमा...

  • कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । मन्त्रालयका शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।...

  • नेपालमा आज थप १२०१ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप १२०१ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा...