स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रस्तावमा आजको बैठकमा...
