April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कोरोना महामारीले ठप्प व्यवसाय सञ्चालन गर्न र कर्मचारीलाई तलब दिन ५ प्रतिशत ब्याजमा ऋण

कोरोना महामारीले ठप्प व्यवसाय सञ्चालन गर्न र कर्मचारीलाई तलब दिन ५ प्रतिशत ब्याजमा ऋण

काठमाडौं- सरकारले कोरोनाबाट प्रभावित साना तथा मझौला व्यवसाय (एसएमइज) र पर्यटन व्यवसाय सञ्चालन तथा त्यहाँ कार्यरत श्रमिकको तलब भुक्तानीका लागि ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ।  अर्थ मन्त्रालयले ५० अर्ब रूपैयाँको कोष स्थापना गरी त्यसबाटै कोरोना प्रभावित साना तथा मझौला व्यवसाय र पर्यटन व्यवसायका लागि सहुलियतपूर्ण ऋण दिने तयारी गरेको हो। चालु आर्थिक…

६ जनप्रतिनिधिसहित पाल्पामा थपिए २८ कोरोना संक्रमित

६ जनप्रतिनिधिसहित पाल्पामा थपिए २८ कोरोना संक्रमित

पाल्पा – पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्।  ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।   जसमध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण…

  • देवरको कुटाइबाट भाउजुको मृत्यु

    देवरको कुटाइबाट भाउजुको मृत्यु

    भोजपुर -  जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।  टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२...

  • ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

    ढोरपाटन बाढी : मृतकको संख्या २१ पुग्यो

    बागलुङ - जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ। बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो। अन्दाजी २३ वर्षिय पुरुषको शव वडिगाड...

  • अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

    अबैध मदिरा कारोबार गर्ने ८ नेपाली कुवेतमा पक्राउ

    दोहा- कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् । कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली...

  • गण्डकीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण

    गण्डकीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण

    काठमाडौँ- कास्कीको पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ । गण्डकी प्रदेश...

  • साउदीमा अलपत्र नेपालीलाई सहज स्वदेश फिर्ता गर्न एनआरएनएको माग

    साउदीमा अलपत्र नेपालीलाई सहज स्वदेश फिर्ता गर्न एनआरएनएको माग

    दोहा- साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकहरुको सहजरूपमा स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनए नेपाली दूतावासलाई आग्रह गरेको छ । श्रमिकले चाहेर पनि विभिन्न कारणले नेपाल फर्कन नपाएका हजारौँ नेपालीहरूले सास्ती भोग्नु परेको भन्दै एनआरएनए साउदीले नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएको छ...

  • महामारीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम

    महामारीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम

    भाद्र २५, काठमाडाैं । अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम...