April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

कोरियामा २५ लाखले रोजगारी गुमाए

कोरियामा २५ लाखले रोजगारी गुमाए

सोल- नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिaशतले वृद्धि भएर हाल ३.१ प्रतिशत…

  • ‘अवस्था हेरेर कैदीलाई छाड्नू’-सर्वोच्च अदालत

    भदाै २६, सर्वोच्च अदालतले कोरोनाको उच्च जोखिममा परेका कैदीबन्दीलाई सजायको प्रकृति हेरेर छाड्न आदेश दिएको छ। कम सजाय भएका कैदीलाई रातमा मात्र जेलमा बसे हुने सुविधा दिन पनि सर्वोच्चले भनेको छ। संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी विशेष...

  • तीन दिन मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना

    तीन दिन मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना

    भाद्र २६, काठमाडाैं । अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाे छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण...

  • नेकपाभित्र प्रचण्डको परीक्षा सुरु

    नेकपाभित्र प्रचण्डको परीक्षा सुरु

    भाद्र २६, काठमाडाैं । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्निपरीक्षा सुरु भएको छ। पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको...

  • काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

    काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

    भाद्र २६, काठमाडाैं । काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति...