प्रमिला लाबुङ राईको कुकृत्यप्रति नेपाल प्रेस युनियन यूकेको गम्भिर आपत्ति
युके - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको काम चलाउ अध्यक्ष प्रमिला लाबुङ राईको कुकृत्यको गम्भीर भर्त्सना भएको छ । उनले आफ्नै पूर्व महासचिव खुशी लिम्बूको बारेमा केही दिन अघि एउटा अनलाइन मार्फत खुशी लिम्बू फोनिजबाट निस्कासित भन्ने अनर्गल...
