April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

 भदौ १८, मुक्तिनाथ विकास बैंकले ऋिणीको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काजकिरिया बापतको रकम समेत हस्तान्तरण गरेको छ । बैंकले तिरिसकेको सावाँ र…

स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

काठमाडौं– स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौं उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो। फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो। हिजो बसेको प्रमुख जिल्ला अधिकारी…

  • बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ । मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि...

  • रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

    रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

    काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयलाई हटाउने क्रममा ललितपुरमा झडप भएको छ। प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो। करिब २० फिट तानेपछि प्रहरीले हस्तक्षेप गरेको...

  • ढोरपाटन बाढी अपडेटः  बेपत्ता भएकामध्ये आठको शव फेला

    ढोरपाटन बाढी अपडेटः बेपत्ता भएकामध्ये आठको शव फेला

    बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढी बुधबार राति १२ बजेतिर आएको बाढी बस्तीमा बस्दा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको...

  • पुटिनका आलोचक नेता अलेक्सीलाई विष दिइएको खुलाशा

    पुटिनका आलोचक नेता अलेक्सीलाई विष दिइएको खुलाशा

    एजेन्सी - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एवम् विपक्षी नेता अलेक्सी नवेलनीलाई नोविचोक नर्व एजेन्ट नाम विष दिइएको खुलेको छ।  जर्मन सरकारले नवेलनीलाई विष दिइएको खुलासा गरेको हो। गत महिना साइबेरियाबाट एक विमानमा उडान भर्दै गर्दा नवेलनी बिरामी परेका थिए।...

  • पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

    पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

    पर्सा - पर्सा, बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा फेरि सयभन्दा बढि नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७६ जनाको स्वाब परीक्षणमा १...

  • बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

    बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

    काठमाडौं - लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको हो।  ज्वरो र श्वासप्रश्वासमा समस्या...

  • प्रदेश १ मा ६० दिनभित्र २ सय ८९ जनाले गरे आत्महत्या

    प्रदेश १ मा ६० दिनभित्र २ सय ८९ जनाले गरे आत्महत्या

    प्रदेश एकमा गएको असार १५ देखि भदौ १५ सम्मको ६० दिनभित्र २ सय ८९ ले आत्महत्या गरेका छन्‌। गएको चैत ११ देखि असार १५ सम्मको अवधिमा प्रदेशभर ३ सय ८६ जनाले आत्महत्याका घटना भएका थिए। तर, पछिल्ला दुई महिनाको अवधिमा यो संख्या बढेर...